|
|
|
यो त अति भो !
|
पुरुष यौनकर्मीको विषयमा तयार भएको यस चलचित्रलाई सेन्सर बोर्डले १६ वर्षभन्दा मुनि केटाकेटीलाई हेर्न बाट बन्चित गर्ने भएको छ । उकेश दाहालले निर्देशन गरेको यो चलचित्रमा दिलिप रायमाझी रमित ढुंगाना सुजाता सिटौला र रुपा रानाले अभिनय गरेका छन् ।प्रस्तुत दृश्यमा नायिका सुजाता सिटौला नायक रमित ढुङ्गानाको कपडा फुकाल्दै ।
|
|
|
| Rate this file (No vote yet) |

|

|

|

|

|

|